Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  • भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग
Mero pana
Mero pana सोमबार, भदौ २२, २०८३

भोटेकोसीबाढि पिडितकालागि द पायनियर सेकेण्डरी इङ्गिलस बोर्डिङ्ग स्कुलले गर्यो आर्थिक सहयोग

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.१ मा रहेको द पायनियर सेकेण्डरी इङ्गिलस बोर्डिङ्ग स्कुलले भोटेकोसीमा आएको बाढिका कारण पिडित बनेकाहरुको राहतका लागि सहयोग गरेको छ । विद्यालयले आज प्याब्सन नवलपरासी मार्फत प्रधानमन्त्री राहत कोषमा रु.१ लाख ३५ हजार ३४० रुपैया रकम जम्मा गरेको विद्यालयका प्रिन्सिपल कृष्ण शर्माले जानकारी दिए । प्रिन्सिपल शर्माका अनुसार उक्त रकम मध्ये रु ३४ हजार ४ सय ६४ रुपैया विद्यार्थीले जम्मा गरेका हुन। त्यस्तै रु.५३ हजार ८ सय ७५ विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले सहयोग गरेका थिए भने विद्यालयल व्यवस्थापन समितिले विद्यालयको तर्फबाट रु ४२ हजार रुपैया सहयोग गरेको जानकारी दिए । उक्त रकम नवलपरासी प्याब्सन अध्यक्ष डम्बर गुरुङ्ग मार्फत प्याब्सन केन्द्रिय समितिलाई हस्तान्तरण गरिने अध्यक्ष गुरुङ्गले जानकारी दिए । 

भोटेकोसीमा आएको बाढिका कारण देशका प्राय व्यक्तिहरु त्यसबाट प्रत्यक्ष–अप्रत्यक्ष प्रताणित बनेका छन् । यस विषम् परिस्थितिमा आफ्नो खाजा खर्चबाट बचाएर भएपनि सहयोग गरिएको विद्यार्थीले बताएका छन् । उनिहरु भन्छन, हामीले खाजा खर्चबाट बचाएर भएपनि सहयोग गरेका छौ, आशा छ उक्त रकम सहि सदुपयोग गरिनेछ ।
सहयोग अभियानमा उत्साहपूर्वक सहभागी हुने विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा सहयोग र सहजीकरण गर्ने सम्पूर्णप्रति विद्यालय प्रशासनले आभार व्यक्त गरेको छ।
 


प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न बिहीबार, असोज २२, २०८३
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न बिहीबार, असोज २२, २०८३
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव बिहीबार, भदौ २५, २०८३
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग मंगलबार, भदौ २३, २०८३
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति सोमबार, भदौ २२, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्