Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विष्णु पौडेल थप ६ दिन हिरासतमै रहने
विष्णु पौडेल थप ६ दिन हिरासतमै रहने
Mero pana
Mero pana बिहीबार, असार १८, २०८३

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध तेस्रोपटक म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको लागि ६ दिन म्याद थप भएको हो । 

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले तेस्रो पटक म्याद थप गरेको हो ।  पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका पौडेलविरुद्ध यसअघि तीन दिन र सात दिन गरी दुई पटक म्याद थप भएको थियो । 

 

 

पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।


प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ आइतबार, असार २८, २०८३
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा बुधबार, असार २४, २०८३
रास्वपा नवनिर्वाचित सभपाति रवि लामिछानेले लिए सपथ
रास्वपा नवनिर्वाचित सभपाति रवि लामिछानेले लिए सपथ शुक्रबार, असार १२, २०८३
रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति
रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति मंगलबार, असार ९, २०८३
फातिमा खातुन अन्सारीको उपाध्यक्ष पद खोसियो
फातिमा खातुन अन्सारीको उपाध्यक्ष पद खोसियो मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशनमा ३,८४९ प्रतिनिधि
रास्वपा महाधिवेशनमा ३,८४९ प्रतिनिधि मंगलबार, असार ९, २०८३
लोकप्रीय
  • Week
  • Month
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
पिडै पिडामा सुस्ता... नदी, सीमा र अस्तित्वको संघर्ष
पिडै पिडामा सुस्ता... नदी, सीमा र अस्तित्वको संघर्ष
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
पिडै पिडामा सुस्ता... नदी, सीमा र अस्तित्वको संघर्ष
पिडै पिडामा सुस्ता... नदी, सीमा र अस्तित्वको संघर्ष
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्