Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ बिस हजार असि विरुवा बृक्षरोपण गरिने
Mero pana
Mero pana आइतबार, असार २८, २०८३

पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको छ । बर्दघाट नगरपालिका वडा नं.४ मा पारिजात सामुदायिक बन क्षेत्रभित्र बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । पािरजात सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष कमान सिंह थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका बन तथा बातावरण मन्त्रि देव करण कलवारको प्रमुख आतिथ्यतामा साप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको सुभारम्भ गरिएको छ । बृक्षारोपण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले सरकार संग अथाह रकम हुदाँ हुदै विविध कारणले बक्षाारोपणका निम्ति रकम निकास गर्न नसकिएको बताए । मन्त्री कलवारले परिक्षणको लागि भएपनि केहि स्थानमा बृहतबृक्षारोपण गरौ भनेर कर्मचारीहरु संग सल्लाहगरेपनि आफुले कुनै निकास निकाल्न नसकेको दुखेसो पोखेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगरउपप्रमुख रुद्र प्रकाश उपाध्यायले अहिले विश्व बातावरणका कारण पनि हामी सबै जलबायू परिवर्तनको चपेटामा परेको बताऊदै पारिजात सामुदायिक बनले बृक्षारोपण कार्यक्रमको आयोजना गरेर पुन्यको कार्य गरेको बताए । डिभिजन बन अधिकृत रविन्द्रनाथ चौधरीले लामो समयको प्रयासपछि हैसियत बिग्रियको यस बनमा बृक्षारोपण कार्यक्रम आयोजना गर्न पाऊदाँ आफु खुसी भएको बताउदै क्षतिपुर्ति बृक्षारोपण बापतको रकम कोषमा अत्यधिक रहेको हुदाँ यसको सहि सदुपयोगको खाँचो रहेको बताए । कार्यक्रममा पारिजात सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष कमान सिंग थापाले निर्माणाधिन महेन्द्र राजमार्गको विस्तारका क्रममा काटीएको बृक्षहरुको भर्पाईकालागि सरकारद्धारा करिब ४२ लाखको कार्यक्रम आफूहरुले सञ्चालन गरिरहेको बताऊदै यस कार्यक्रम अन्र्तगत बिस हजार असि विरुवा बृक्षरोपण गरिने बताए । कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरु, आमा समूह, पार्टि प्रतिनिधि, स्थानिय क्लबहरुको सक्रिय सहभागितामा बृक्षारोपण कार्यक्रमको सुभारम्भ गरिएको छ । औपचारिक कार्यक्रमको सञ्चालन समूहका सचिव दिल कुमारी कुँवरको रहेको थियो भने स्वागत मन्तव्य समूहका उपाध्यक्ष राजबहादुर पाण्डेको रहेको थियो ।


प्रकाशित मिति: आइतबार, असार २८, २०८३  २३:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको निष्कर्ष : डिजिटल राजनीतिमा ढिला हुँदा चुनावी धक्का (पूर्ण पाठ)
एमालेको निष्कर्ष : डिजिटल राजनीतिमा ढिला हुँदा चुनावी धक्का (पूर्ण पाठ) मंगलबार, असोज २०, २०८३
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने सोमबार, असोज १९, २०८३
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित शुक्रबार, असोज १६, २०८३
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान सोमबार, असोज १२, २०८३
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा बुधबार, असार २४, २०८३
विष्णु पौडेल  थप ६ दिन हिरासतमै रहने
विष्णु पौडेल थप ६ दिन हिरासतमै रहने बिहीबार, असार १८, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्