Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान
Mero pana
Mero pana सोमबार, असोज १२, २०८३


बेलाटारी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा ८२.६५ प्रतिशत मतदान भएको छ।

क्षेत्र नं. १ अन्तर्गत पर्ने पालिकाहरूमा भएको मतदानमा कुल ८२४ मतमध्ये ६८१ मत खसेको विवरण सार्वजनिक भएको छ।

आज प्रतापपुर गाउँपालिका–९, बेलाटारीस्थित त्रिभुवन क्याम्पसमा मतदान कार्यक्रम सम्पन्न भएको हो। दिउँसो करिब ४ बजेबाट सुरु भएको मतदान साँझ करिब ८ बजेसम्म चलेको थियो।

उपलब्ध विवरणअनुसार प्रतापपुर गाउँपालिकामा कुल २११ मतमध्ये १६३ मत खसेको छ। प्रतापपुरमा ७७.२५ प्रतिशत मतदान भएको हो।

त्यस्तै, सुस्ता गाउँपालिकामा ११९ मतमध्ये १०६ मत खसेको छ। सुस्तामा ८९.०८ प्रतिशत मतदान भएको छ।

बर्दघाटमा ३९८ मतमध्ये ३४१ मत खसेको छ। यहाँ ८५.६८ प्रतिशत मतदान भएको विवरणमा उल्लेख छ।

यसैगरी सरावल गाउँपालिकामा ९६ मतमध्ये ७१ मत खसेको छ। सरावलमा ७३.९६ प्रतिशत मतदान भएको छ।

पालिकागत मतदान विवरण
पालिका    जम्मा मत    खसेको मत    मतदान प्रतिशत
प्रतापपुर    २११           १६३                   ७७.२५५
सुस्ता        ११९            १०६                  ८९.०८५
बर्दघाट     ३९८           ३४१                  ८५.६८५
सरावल     ९६            ७१                    ७३.९६५
जम्मा       ८२४           ६८१                   ८२.६५५

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले पालिका अधिवेशनका लागि निर्वाचन कार्यक्रम सञ्चालन गरेको जनाएको छ।


प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  २२:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ आइतबार, असार २८, २०८३
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा बुधबार, असार २४, २०८३
विष्णु पौडेल  थप ६ दिन हिरासतमै रहने
विष्णु पौडेल थप ६ दिन हिरासतमै रहने बिहीबार, असार १८, २०८३
रास्वपा नवनिर्वाचित सभपाति रवि लामिछानेले लिए सपथ
रास्वपा नवनिर्वाचित सभपाति रवि लामिछानेले लिए सपथ शुक्रबार, असार १२, २०८३
रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति
रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति मंगलबार, असार ९, २०८३
फातिमा खातुन अन्सारीको उपाध्यक्ष पद खोसियो
फातिमा खातुन अन्सारीको उपाध्यक्ष पद खोसियो मंगलबार, असार ९, २०८३
लोकप्रीय
  • Week
  • Month
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
बाढीपीडितलाई कुमुदिनी स्कुलको रु. १ लाख ५१ हजार १११ सहयोग
बाढीपीडितलाई कुमुदिनी स्कुलको रु. १ लाख ५१ हजार १११ सहयोग
नवलपरासी ख्रीष्टियन मण्डली परिषद्को १ लाख १० हजार ४९ रुपैयाँ विपद् राहत कोषमा
नवलपरासी ख्रीष्टियन मण्डली परिषद्को १ लाख १० हजार ४९ रुपैयाँ विपद् राहत कोषमा
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग
होली केयर स्कुल, पालडाँडाद्वारा बाढि पिडितलाई रु ७९ हजार ७१५ रुपैया सहयोग प्रदान 
होली केयर स्कुल, पालडाँडाद्वारा बाढि पिडितलाई रु ७९ हजार ७१५ रुपैया सहयोग प्रदान 
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्