Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा
भोटेकोसी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर, ७८ जनाले लिए सेवा
Mero pana
Mero pana शनिबार, भदौ २०, २०८३

 

नुवाकोट । नुवाकोटमा भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। सेवा इन्टरनेसनल नेपालको सहकार्यमा नेपाल सीएमए संघले सञ्चालन गरेको शिविरमा बाढी प्रभावित नागरिकको स्वास्थ्य परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श र औषधि वितरण भइरहेको छ।

शिविरको दोस्रो दिन पनि स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्रका नागरिकलाई सेवा दिएका छन्। चितवनका स्वास्थ्यकर्मी सुरेन्द्र धिताल लगायत स्वास्थ्यकर्मीहरू शिविरमा खटिएर प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा सहयोग गरिरहेका छन्।

बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिन सक्ने भएकाले विपद्को समयमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनु आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा औषधि उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

विपद्का कारण नियमित स्वास्थ्य सेवामा पहुँच कठिन भएका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको छ। स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि समेत निःशुल्क वितरण गरेका छन्।

शिविरको दोस्रो दिन ७८ जना बाढी प्रभावित नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि सेवा लिएका छन्।


प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  २२:५८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन सोमबार, असोज १९, २०८३
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण बुधबार, असोज १४, २०८३
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६औँ बार्षिक साधारण सभा सम्पन्न आइतबार, असोज ४, २०८३
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार
त्रिशूली–३ आयोजनाको सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा
र्दघाटमा ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालनमा बुधबार, भदौ ३, २०८३
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै
क्यान्सर शल्यक्रियासहित हाडजोर्नी र स्पाइनको विशेषज्ञ सेवा अब परासीमै बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्