Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
अन्य
  • Home
  • अन्य
  • पुर्व राजा ज्ञानेन्द्र शाह भोली नवलपरासी आउदै, बर्दघाटे मन्दिरमा पुजाआजा गर्ने 
पुर्व राजा ज्ञानेन्द्र शाह भोली नवलपरासी आउदै, बर्दघाटे मन्दिरमा पुजाआजा गर्ने 
Mero pana
Mero pana सोमबार, पुस १६, २०८०
कपिलवस्तुमा शनिबार पृथ्वीनारायण शाहको शालिक अनावरण गर्दे पुर्वराजा

भैरहवालाई मुकाम बनाएर दुई साता देखि रुपन्देहि र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागि हुदै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह भोली मंगलबार नवलपरासी आउदै हुनुहुन्छ । सरावल गाँउपालिकाको वडा नम्बर ७ स्थीत सिमावर्ती क्षेत्रमा रहेको बर्दघाटे कालिका मन्दिरमा पुजाआजाका लागी पुर्व राजा शाह नवलपरासी आउन लाग्नुभएको हो । भोली दिउसो एक बजे नवलपरासी आउने शाहले बर्दघाटे मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम छ भने शुभेच्छुकहरु संग पनि भलाकुसारी गर्ने स्वागत अभिनन्दन मुल समारोह समितिका संयोजक सुधिर प्रसाद पाण्डेले जानकारी दिनुभयो । पुर्व राजाको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आवश्यक तयारी गरेको जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा राप्रपा उपाध्यक्ष धुव्रबहादुर प्रधान पनि अहिले नवलपरासीमै बसेर पुर्वराजाको स्वागतको तयारी गर्दे आउनुभएको छ । 
दुई साता अघि भैरहवा आउनुभएका शाह औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त हुनुहुन्छ् । उहाँले विभिन्न व्यक्तिहरुलाई सामुहिक र एक्लाएक्लै पालैपालो भेटघाट गर्ने गर्नुभएको छ ।  एक सातामा उहाँ एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी हुनुभएको छ । शनिवार उहाँले शिवराज नगरपालिका—३ कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभयो । नेपालमै पहिलोपटक पृथ्वीनारायण शाहले जंगी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निमार्ण गरेको हो ।

यस्तै यही पुस १९ गते भैरहवामा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । नागरिक अभिनन्दन समितिका संयोजक डा. रामप्रसाद बस्यालका अनुसार पूर्व राजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी छ । पूर्व राजा शाह श्रीमती कोमल र नाति हृदयन्द्रसहित आउनुभएको छ । उहाँ भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा बस्नुभएको छ । बिहान सुरक्षाकर्मी लिएर मर्निङ वाकमा निस्कने गर्नुभएका पूर्वराजा १२ गते भैरहवाको भाटभटेनी सुपरमार्केट गएर किनमेल समेत गर्नुभएको थियो । पूर्वराजाले अरु व्यक्तिगत तथा सामूहिक रूपमा कुराकानी छलफल गरे पनि सार्वजनिक रूपमा भने केही बोल्नुभएको छैन् । सञ्चारकर्मीहरूसँगको भेटघाटका लागि समितिले प्रस्ताव गरे पनि हाल सम्म कुनै कार्यक्रम तय भएको छैन् । 
 


प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप अन्य
२१ लाख ६० हजार नगदसहित प्रतापपुरबाट दुई जना पक्राउ
२१ लाख ६० हजार नगदसहित प्रतापपुरबाट दुई जना पक्राउ सोमबार, भदौ २२, २०८३
त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ
त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ शनिबार, भदौ १३, २०८३
गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त
गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त बिहीबार, असार १८, २०८३
शसस्त्र प्रहरीको सुस्ताको अवैध गोदाममा छापा, ठुलो परिमाणमा मटर र चिनी बरामद
शसस्त्र प्रहरीको सुस्ताको अवैध गोदाममा छापा, ठुलो परिमाणमा मटर र चिनी बरामद मंगलबार, फागुन २२, २०८०
दाउन्नेमा अवरुद्ध सडक सञ्चालनमा
दाउन्नेमा अवरुद्ध सडक सञ्चालनमा सोमबार, फागुन २१, २०८०
बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु
बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु मंगलबार, फागुन १५, २०८०
लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, फागुन ८, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्