Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
अन्य
  • Home
  • अन्य
  • कपिलवस्तु मालपोतमा कर्मचारी माथि कुटपिट
कपिलवस्तु मालपोतमा कर्मचारी माथि कुटपिट
Mero pana
Mero pana शुक्रबार, पुस २०, २०८०

 भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा कर्मचारी माथि कुटपिट भएको छ । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेको बताईएको छ ।

 लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा रहेका मिश्राले कंडेललाई कुटपिट गरेको खुल्न आएको छ । लेखापढि व्यवसायीका सहयोगी रहेका मिश्राले कार्य सम्पादनमा असन्तुष्टीका कारण कंडेललाई कुटपिट गरेको हुन सक्ने श्रोतको दावी छ । कंडेललाई कुटपिट पश्चात मिश्रा कार्यालय बाट बाहिरिएर सम्पर्कबिहिन बनेका थिए । कुटपिटका कारण कंडेलको निधारको देब्रे भागमा चोट लागेको छ ।

दुवै बिचको आपसी असमझदारीले कुटपिटको घटना भएको हुन सक्ने लेखापढी व्यवसायीहरु बताउंछन । घटना पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ । कार्यालयले मिश्रा बिरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ ।  कार्यालयका कर्मचारी माथि सांघातिक आक्रमण गर्ने व्यक्ति उपर कडा भन्दा कडा कारवाहीको माग अगाडि बढाईने कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारीले बताए । ति कर्मचारीले आम सर्वसाधारणको काममा ढिलासुस्ती गर्ने गरेको लेखापढि व्यवसायीहरुले गुनासो गर्दे आएका छन् । 


प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
थप अन्य
२१ लाख ६० हजार नगदसहित प्रतापपुरबाट दुई जना पक्राउ
२१ लाख ६० हजार नगदसहित प्रतापपुरबाट दुई जना पक्राउ सोमबार, भदौ २२, २०८३
त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ
त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ शनिबार, भदौ १३, २०८३
गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त
गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त बिहीबार, असार १८, २०८३
शसस्त्र प्रहरीको सुस्ताको अवैध गोदाममा छापा, ठुलो परिमाणमा मटर र चिनी बरामद
शसस्त्र प्रहरीको सुस्ताको अवैध गोदाममा छापा, ठुलो परिमाणमा मटर र चिनी बरामद मंगलबार, फागुन २२, २०८०
दाउन्नेमा अवरुद्ध सडक सञ्चालनमा
दाउन्नेमा अवरुद्ध सडक सञ्चालनमा सोमबार, फागुन २१, २०८०
बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु
बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु मंगलबार, फागुन १५, २०८०
लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, फागुन ८, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्