Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #Bardaghat
  • #@health
Search Here
अन्य
  • Home
  • अन्य
  • सरकारी जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी पक्राउ
सरकारी जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी पक्राउ
Mero pana
Mero pana बिहीबार, माघ १८, २०८०

जग्गा हिनामिना प्रकरणका विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । चौधरीलाई अहिले सीआईबी हिरासतमा राखिएको छ । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । त्यस्तै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो । चौधरी बाँसबारी छाला जुता कम्पनीका तत्कालीन अध्यक्ष हुन् । उहाँ काग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीका भाई पनि हुनुहुन्छ । 


प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
थप अन्य
शसस्त्र प्रहरीको सुस्ताको अवैध गोदाममा छापा, ठुलो परिमाणमा मटर र चिनी बरामद
शसस्त्र प्रहरीको सुस्ताको अवैध गोदाममा छापा, ठुलो परिमाणमा मटर र चिनी बरामद मंगलबार, फागुन २२, २०८०
दाउन्नेमा अवरुद्ध सडक सञ्चालनमा
दाउन्नेमा अवरुद्ध सडक सञ्चालनमा सोमबार, फागुन २१, २०८०
बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु
बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु मंगलबार, फागुन १५, २०८०
लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, फागुन ८, २०८०
कपिलवस्तु बस दुर्घटना अपडेट- दश जना मृतकको सनाखत
कपिलवस्तु बस दुर्घटना अपडेट- दश जना मृतकको सनाखत बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुमा बस दुर्घटना, १० को मृत्यु, मृतकको सनाखत हुन बाँकी
कपिलवस्तुमा बस दुर्घटना, १० को मृत्यु, मृतकको सनाखत हुन बाँकी बिहीबार, फागुन ३, २०८०
पुर्व मन्त्री मोहम्मद अफताव आलमको मुद्दामा  किन भयो सुनुवाई स्थगित
पुर्व मन्त्री मोहम्मद अफताव आलमको मुद्दामा किन भयो सुनुवाई स्थगित आइतबार, माघ २८, २०८०
लोकप्रीय
  • Week
  • Month
विश्व वातावरण दिवसको अवसर पारेर आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन गरियो
विश्व वातावरण दिवसको अवसर पारेर आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन गरियो
सिंहदरबार वैद्यखानाको सुधार र क्षमता अभिवृद्धिमा जोड
सिंहदरबार वैद्यखानाको सुधार र क्षमता अभिवृद्धिमा जोड
विश्व वातावरण दिवसको अवसर पारेर आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन गरियो
विश्व वातावरण दिवसको अवसर पारेर आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन गरियो
सिंहदरबार वैद्यखानाको सुधार र क्षमता अभिवृद्धिमा जोड
सिंहदरबार वैद्यखानाको सुधार र क्षमता अभिवृद्धिमा जोड
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्