Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • माघे औँशिको अवसरमा त्रिवेणीमा हजारौँ श्रद्धालुको भिड
माघे औँशिको अवसरमा त्रिवेणीमा हजारौँ श्रद्धालुको भिड
Mero pana
Mero pana शुक्रबार, माघ २६, २०८०

धार्मिक तथा पर्यटकिय स्थल त्रिबेणी धाममा आज देखि माघे औँशिको मेला सुरु भएको छ । तिन सम्म चल्ने मेला भर्न गएराति देखिनै त्रिवेणीमा हजारौ श्रद्धालुको घुँईचो लागेको छ । त्रिवेणीधाममा माघे औसीको दिन स्नान गर्ने र दान गरेमा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेको छ । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको बिहार तथा उत्तर प्रदेश विभिन्न स्थानबाट श्रद्धालुहरु त्रिवेणी आएका छन् । पुर्वि नवलपरासीमा अवस्थित त्रिवेणी धाममा मेला भर्न जानेको भिडले पश्चिम नवलपरासीको सुस्ता देखिनै यातायात आउजाउमा असहज भएको छ । 

केहि सवारी साधनलाई सुस्तामै पार्किङ्ग गरेर पैदल हिड्ने व्यवस्था मिलाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्रिवेणी स्थीत नारायणी नदि पारी बाल्मिकी आश्रम पनि रहेकाले श्रद्धालुहरु स्नान गरेर आश्रम सम्म पुग्ने गरेको विनयी त्रिवेणी गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभयो । 

मेला भर्न गएराति देखिनै मानिसको भिड बढेको छ । श्रद्धालुहरुले रातभर जाग्राम बसेर भजन किर्तन गरेका छन् । विभिन्न उपसमिति गठन गरे मेला व्यवस्थापन गरिएको र सुरक्षाको व्यवस्था मजबुत पारिएको मेला व्यवस्थापन समितिले जनाएको छ । साथै स्नानका क्रममा नदिमा डुबेर हुन सक्ने जोखिमलाई मध्यनजर गर्दे शसस्त्र प्रहरीको टोली तयारी अवस्थामा राखिएको छ । तिन दिन सम्मको मेलामा दुई लाख बढि श्रद्धालुहरु आउने अनुमान गरिएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहको २३औँ साधारण सभा सम्पन्न
संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहको २३औँ साधारण सभा सम्पन्न बुधबार, असोज २८, २०८३
सडक कटानले आवतजावत ठप्पहुदाँ मनाङमै अड्किए पर्यटक
सडक कटानले आवतजावत ठप्पहुदाँ मनाङमै अड्किए पर्यटक बुधबार, असोज १४, २०८३
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु शुक्रबार, भदौ १९, २०८३
बुद्धको अस्थिधातु समाधिस्थल लिजमा दिने निर्णयमाथि लेखा समितिद्वारा छानबिन सुरू
बुद्धको अस्थिधातु समाधिस्थल लिजमा दिने निर्णयमाथि लेखा समितिद्वारा छानबिन सुरू मंगलबार, माघ १६, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्