Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
अन्य
  • Home
  • अन्य
  • पुर्व मन्त्री मोहम्मद अफताव आलमको मुद्दामा किन भयो सुनुवाई स्थगित
पुर्व मन्त्री मोहम्मद अफताव आलमको मुद्दामा किन भयो सुनुवाई स्थगित
Mero pana
Mero pana आइतबार, माघ २८, २०८०

बम विस्फोटको अभियोगमा रौतहट जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद एवम् पुर्व मन्त्री मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। आईतवार न्यायाधीश मातृकाप्रसाद आचार्यको ईजलासमा भएको सुनवाई बहस हुदै जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले बताउदै भने । कार्यालय मार्फत पेश गर्नु भनी जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पत्राचार गर्नू। • वादी पक्षका साक्षी गवाहहरुलाई बकपत्रका लागि झिकाई पाउँ भनी जिल्ला सरकारी वकील कार्यालय, रौतहटबाट पटक पटक माग भई यस अदालतबाट माग अनुसार पटक पटक साक्षी उपस्थित गराउनु भनी वादीपक्षलाई आदेश भएकोमा सबै साक्षीहरु उपस्थित नभएको हुँदा ती साक्षी गवाहहरुलाई बकपत्र गराउन पुनः आदेश गरी पाउँ भनी आज पनि जिल्ला सरकारी वकील कार्यालय, रौतहटको  पत्र आएको देखियो। 

आफ्ना साक्षी गवाहहरुलाई अदालतमा उपस्थित गराई बकपत्र गराउने जिम्मेवारी वादी पक्षकै हुनेमा पटक पटक समय लिएर पनि उपस्थित नगराउनु कानून संगत भएन। त्यसमा पनि प्रहरी कर्मचारीहरुलाई नै उपस्थित गराउन नसक्नु झनै अस्वभाविक हो। यो मुद्दा थुनुवा र पुरानो समेत भईसकेको अवस्थालाई गम्भिरतापूर्वक मनन् गरी लिई अब उक्त पत्रमा उल्लेखित तथा घटनास्थल प्रकृति मुचुल्का, घटना बिवरण कागज गर्ने राजिब बहादुर बस्नेत, रामबहादुर प्रसाद, गेनालाल साह कानु, ईन्द्र प्रसाद सुवेद् उदय नारायण साह, असगर अली खाँ, सराजुल मियाँसमेतलाई बकपत्र हुने दिन किटान गरी सो दिन निजहरुलाई जिल्ला सरकारी वकील कार्यालय, रौतहट मार्फत अदालत समक्ष उपस्थित गराउनु र उपस्थित गराउन नसक्ने भए स्पष्ट लेखी पठाउनु भनी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखलाई एसपी  लाई पत्र पठाएको छ।


प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
थप अन्य
२१ लाख ६० हजार नगदसहित प्रतापपुरबाट दुई जना पक्राउ
२१ लाख ६० हजार नगदसहित प्रतापपुरबाट दुई जना पक्राउ सोमबार, भदौ २२, २०८३
त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ
त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ शनिबार, भदौ १३, २०८३
गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त
गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त बिहीबार, असार १८, २०८३
शसस्त्र प्रहरीको सुस्ताको अवैध गोदाममा छापा, ठुलो परिमाणमा मटर र चिनी बरामद
शसस्त्र प्रहरीको सुस्ताको अवैध गोदाममा छापा, ठुलो परिमाणमा मटर र चिनी बरामद मंगलबार, फागुन २२, २०८०
दाउन्नेमा अवरुद्ध सडक सञ्चालनमा
दाउन्नेमा अवरुद्ध सडक सञ्चालनमा सोमबार, फागुन २१, २०८०
बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु
बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु मंगलबार, फागुन १५, २०८०
लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, फागुन ८, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्