Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
अन्य
  • Home
  • अन्य
  • कपिलवस्तुमा बस दुर्घटना, १० को मृत्यु, मृतकको सनाखत हुन बाँकी
कपिलवस्तुमा बस दुर्घटना, १० को मृत्यु, मृतकको सनाखत हुन बाँकी
Mero pana
Mero pana बिहीबार, फागुन ३, २०८०

 कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन । बसमा ३७ जना सवार रहेका थिए । महेन्द्रनगरबाट काठामाण्डौ जादै गरेको सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको यात्रु बस शिवराज नगरपालिका -१ स्थित सुरइ खाेलामा गएराती ११:३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी डिएसपी हरि बहादुर वलीले जानकारी दिए ।

बस सडकबाट एक सय मिटर तल खोलामा खसेको छ । मृतकहरुको सनाखत भएको छैन । प्रहरीले सनाखतको प्रयास गरिरहेको छ । 

घाइते हुनेमा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्की, बस चालक कन्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० का पुर्ण व. चन्द, कैलाली वेलडाडी न.पा- १ वस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गा.पा.-२ का वर्ष २३ का शुशिल कुँवर, गुल्मी मालिका गा.पा. -७ बस्ने वर्ष २९ को अर्जुन कार्की, कन्चनपुर  भिमद्त्त न.पा.-१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कन्चनपुर महेन्द्रनगर न.पा.- १८ वस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौलि न.पा. -१ बस्ने बर्ष २२ को राजेश दयाल, कन्चनपुर महेन्द्र नगर नगरपालिका – १ वस्ने बर्ष १८ को नितेश सुनार रहेका छन । 

त्यस्तै गोरखा शहिद लखन गा.पा. -७ वस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर न.पा.-३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट, कन्चनपुर भिमदत्त न.पा. १४ वस्ने वर्ष ३३ की गिता कुँवर निजको छोरा बर्ष १२ को नबिन कुँवर, ओखलढुङ्गा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा न.पा. ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार,  काठ्माण्डौ माहानगर पालिका- ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकारको अहिले आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । 

कन्चनपुर  भिमदत्त न.पा. १६ वस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा न.पा.-१  वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भिमदत्त न.पा.-१८ वस्ने  वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गा.पा. ४ वस्ने वर्ष ३२ को गणेश काफ्ले,
उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनकी छोरी वर्ष ३ कि श्रीष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गा.पा.-२ वस्ने वर्ष २५ को कृष्ण नेपाली, कन्चनपुर भिमदत्त न.पा. १९ बस्ने बर्ष २० को सुमन विष्ट, कन्चनपुर भिमदत्त न.पा. – १ वस्ने वर्ष २० को मनोज सिह धामि सोही ठाउँ बस्ने वर्ष २० को अशोक सिंह, कन्चनपुर भिमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

उक्त बस सुनाैलाे यतायात प्रालिको हो । दुर्घटना भएको खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेनाको टाेलीले घटनास्थलवाट समयमै उद्वार गरि घाइतेहरुलाई अस्पताल पुर्याएको डिएसपी वलिले बताए ।


प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
थप अन्य
२१ लाख ६० हजार नगदसहित प्रतापपुरबाट दुई जना पक्राउ
२१ लाख ६० हजार नगदसहित प्रतापपुरबाट दुई जना पक्राउ सोमबार, भदौ २२, २०८३
त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ
त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ शनिबार, भदौ १३, २०८३
गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त
गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त बिहीबार, असार १८, २०८३
शसस्त्र प्रहरीको सुस्ताको अवैध गोदाममा छापा, ठुलो परिमाणमा मटर र चिनी बरामद
शसस्त्र प्रहरीको सुस्ताको अवैध गोदाममा छापा, ठुलो परिमाणमा मटर र चिनी बरामद मंगलबार, फागुन २२, २०८०
दाउन्नेमा अवरुद्ध सडक सञ्चालनमा
दाउन्नेमा अवरुद्ध सडक सञ्चालनमा सोमबार, फागुन २१, २०८०
बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु
बारामा शंकास्पद वस्तु विस्फोट हुँदा तीन जनाको मृत्यु मंगलबार, फागुन १५, २०८०
लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, फागुन ८, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्