Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Tihar Banner
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय
  • Home
  • स्थानीय
  • प्राकृतिक विपद् प्रभावितका लागि साना किसान दाउन्नेदेवीद्वारा एक लाख एक हजार सहयोग
प्राकृतिक विपद् प्रभावितका लागि साना किसान दाउन्नेदेवीद्वारा एक लाख एक हजार सहयोग प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्य
Mero pana
Mero pana मंगलबार, भदौ १६, २०८३

 

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले साना किसान कृषि सहकारी संस्था लिमिटेड, दाउन्नेदेवीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार सहयोग गरेको छ।

सहकारीका अध्यक्ष देवीप्रसाद अधिकारीद्वारा जारी पत्रअनुसार हालै आएको प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै विपद्का कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विपद् प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले सहकारीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार जम्मा गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ।

सहकारीले उक्त रकम शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमार्फत कोषमा पठाएको बैंक भौचरसमेत उपलब्ध गराएको छ।

बर्दघाट–१४, गंगाबस्ती, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा रहेको साना किसान कृषि सहकारी संस्था दाउन्नेदेवीले विपद्को समयमा प्रभावित नागरिकप्रति सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ।


प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  २१:०९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय
९औँ बर्दघाट महोत्सव मङ्सिर १७ देखि, ३ करोडको कारोबार अनुमान
९औँ बर्दघाट महोत्सव मङ्सिर १७ देखि, ३ करोडको कारोबार अनुमान आइतबार, कात्तिक २२, २०८३
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत सोमबार, असोज १९, २०८३
चाडपर्वलाई लक्षित गर्दै बर्दघाटमा ३० वटा सडकबत्ती जडान
चाडपर्वलाई लक्षित गर्दै बर्दघाटमा ३० वटा सडकबत्ती जडान आइतबार, असोज १८, २०८३
दाउन्ने देवी महिला बहुउद्देश्यीय सहकारीद्वारा  उद्धार कोषमा १ लाख १ हजार ५ रुपैयाँ सहयोग
दाउन्ने देवी महिला बहुउद्देश्यीय सहकारीद्वारा उद्धार कोषमा १ लाख १ हजार ५ रुपैयाँ सहयोग शुक्रबार, भदौ १९, २०८३
भन्सार छलिका सामाग्री खुल्लमखुल्ला विक्री वितरणः निगरानी गर्ने कस्ले ?
भन्सार छलिका सामाग्री खुल्लमखुल्ला विक्री वितरणः निगरानी गर्ने कस्ले ? शनिबार, भदौ ६, २०८३
प्रतापपुर  गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्ने बाटो खुल्यो
प्रतापपुर  गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्ने बाटो खुल्यो शुक्रबार, साउन २९, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्