Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Tihar Banner
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय
  • Home
  • स्थानीय
  • दाउन्ने देवी महिला बहुउद्देश्यीय सहकारीद्वारा उद्धार कोषमा १ लाख १ हजार ५ रुपैयाँ सहयोग
दाउन्ने देवी महिला बहुउद्देश्यीय सहकारीद्वारा उद्धार कोषमा १ लाख १ हजार ५ रुपैयाँ सहयोग
Mero pana
Mero pana शुक्रबार, भदौ १९, २०८३

बर्दघाट । दाउन्ने देवी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। बर्दघाट नगरपालिका–४, बर्दघाटमा रहेको सहकारीले उक्त रकम प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको हो। सहकारीले विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ। विशेषगरी प्राकृतिक विपद्का बेला संस्थागत तथा सामुदायिक सहयोग आवश्यक हुने भएकाले सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो। सहकारीले वित्तीय कारोबारसँगै सामाजिक तथा मानवीय गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ।


प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय
९औँ बर्दघाट महोत्सव मङ्सिर १७ देखि, ३ करोडको कारोबार अनुमान
९औँ बर्दघाट महोत्सव मङ्सिर १७ देखि, ३ करोडको कारोबार अनुमान आइतबार, कात्तिक २२, २०८३
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत सोमबार, असोज १९, २०८३
चाडपर्वलाई लक्षित गर्दै बर्दघाटमा ३० वटा सडकबत्ती जडान
चाडपर्वलाई लक्षित गर्दै बर्दघाटमा ३० वटा सडकबत्ती जडान आइतबार, असोज १८, २०८३
प्राकृतिक विपद् प्रभावितका लागि साना किसान दाउन्नेदेवीद्वारा एक लाख एक हजार सहयोग
प्राकृतिक विपद् प्रभावितका लागि साना किसान दाउन्नेदेवीद्वारा एक लाख एक हजार सहयोग मंगलबार, भदौ १६, २०८३
भन्सार छलिका सामाग्री खुल्लमखुल्ला विक्री वितरणः निगरानी गर्ने कस्ले ?
भन्सार छलिका सामाग्री खुल्लमखुल्ला विक्री वितरणः निगरानी गर्ने कस्ले ? शनिबार, भदौ ६, २०८३
प्रतापपुर  गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्ने बाटो खुल्यो
प्रतापपुर  गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्ने बाटो खुल्यो शुक्रबार, साउन २९, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्