Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • स्वच्छ पत्रकारितामा चुनौति थपिदै
स्वच्छ पत्रकारितामा चुनौति थपिदै
Mero pana
Mero pana आइतबार, असोज ४, २०८३

 

बर्दघाट।
बर्दघाट प्रेस क्लबको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। बर्दघाट नगरपालिकाका नगर उप प्रमुख रुद्र प्रकाश  उपाध्यायको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

 कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले पत्रकारिता भन्दा पनि व्यक्तिगत हावी भएका कारण पत्रकारलाई थप चुनौती थपिएको बताए। उनले व्यक्तिगत भन्दा पनि संगठनका रुपमा अघि बढे चुनौतीसँग सामना गर्न सहज हुने बताउँदै पत्रकारीतामा नयाँ अनुहार आउने चुनौती थपिएको  बताए। उनले संस्थालाई नगरपालिकामा मात्र निर्भर नभई अन्य स्रोतको जोहो गर्न आग्रह गरे। उनी भन्छन्, ूनगरमा मात्र निर्भर हुँदा स्वच्छ पत्रकारिता कठिन हुन्छकी? नगरको कमी कमजोरी पनि बाहिर ल्याउन जरुरी रहेको हुँदा कसैको डर त्रासमा नपरी अगी बढ्नुस्।ू

बर्दघाट नगरका नगर प्रवक्ता सन्त बहादुर गाहाले बर्दघाट नगर सञ्चारमा आत्म निर्भर भएको बताए।  उनले पत्रकारिता सरकारको विपक्षमा हुनुपर्ने भन्दै प्रचार भन्दा पनि सचेत गराउने समाचारलाई प्राथमिकता दिन आग्रह गरे। 
 
कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार प्रकाश न्यौपानेले अबको पत्रकारिता विधागत पत्रकारिता गर्ने पर्ने विचार व्यक्त गरे। 
बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले स्थानीय संघ संस्थाहरुलाई बर्दघाट प्रेस क्लबले निभाएको भूमिका श्रहानिय रहेको भन्दै पदीय दायित्व बिर्सेर अन्यत्रको पत्रकारले जस्तो गतिविधि नगरिदिन आग्रह गरे।
बर्दघाट व्यापार संघका  उद्योग उपाध्यक्ष लिलाहरी पौडेलले पत्रकारले आफ्नो धर्मलाई मध्यनजर गर्दै सत्य तथ्यका आधारमा सम्प्रेषण गर्न आग्रह गरे। 
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्साल कसैको प्रलोभनमा या दवावमा नपरी सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे। 
चिसापानी सामुदायिक बनका अध्यक्ष होम बहादुर गुरुङले फेसबुकका कारण समाचारको विश्वसनीयता माथि प्रश्न उठेको बताए।  उनले सही कुन र गलत कुन समाचार भन्ने सामान्य नागरिकलाई   पहिचानमा समस्या आउँदा समाज बिथोलिएको बताए। 
कार्यक्रममा संस्थाका अध्यक्षले संस्थाको गतिविधि प्रस्तुत गरेका थिए। संस्थाका सचिव  मुक्ति तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।


प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  ००:०४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग शुक्रबार, असोज २, २०८३
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव बिहीबार, भदौ ११, २०८३
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति सोमबार, भदौ ८, २०८३
पक्राऊ पुर्जीबाट  बच्ने अध्यक्ष यादवको अन्तिम  प्रयास पनि असफल
पक्राऊ पुर्जीबाट बच्ने अध्यक्ष यादवको अन्तिम प्रयास पनि असफल शुक्रबार, भदौ ५, २०८३
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार बुधबार, भदौ ३, २०८३
पालिका  अध्यक्ष यादव फरार प्रहरी भन्छ खोजी कार्य भैरहेको छ
पालिका  अध्यक्ष यादव फरार प्रहरी भन्छ खोजी कार्य भैरहेको छ बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्