Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग
Mero pana
Mero pana शुक्रबार, असोज २, २०८३

 

बर्दघाट । बर्दघाट बजार विकास समितिले बर्दघाट नगरपालिकाको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग गरेको छ।

समितिका अध्यक्ष गोविन्द पाध्याले नगरप्रमुख शम्भुलाल श्रेष्ठलाई  वडा नं. ४ स्थित मुख्य बजार क्षेत्रमा सडकबत्ती जडानका लागि आवश्यक सहयोग उपलब्ध गराइदिन आग्रह गरेका हुन्।

समितिको मिति २०८३-०६-२७ गते शनिबार बसेको कार्यसमितिको बैठकको निर्णयअनुसार बर्दघाट बजार विकास समितिको कार्यालयदेखि पूर्व–पश्चिम राजमार्गसम्म तथा राजमार्गदेखि पश्चिमतर्फ मोहनी सिनेमा हलसम्म र त्यहाँदेखि उत्तरतर्फ पूर्व–पश्चिम राजमार्गसम्म मुख्य बजारको दायाँ–बायाँ रहेका सडकमा उज्यालो हुने गरी सडकबत्ती जडान गर्न आवश्यक पहल गरिदिन नगरपालिकासँग अनुरोध गरिएको पत्रमा उल्लेख गरिएकोछ।

बजार क्षेत्रमा सडकबत्तीको व्यवस्था भएपछि रातिको समयमा पैदलयात्री तथा व्यवसायीलाई सहज हुने र बजारको सुरक्षा व्यवस्थामा समेत सहयोग पुग्ने समितिको अपेक्षा रहेकोछ।


प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  २२:४५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
स्वच्छ पत्रकारितामा चुनौति थपिदै
स्वच्छ पत्रकारितामा चुनौति थपिदै आइतबार, असोज ४, २०८३
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव बिहीबार, भदौ ११, २०८३
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति सोमबार, भदौ ८, २०८३
पक्राऊ पुर्जीबाट  बच्ने अध्यक्ष यादवको अन्तिम  प्रयास पनि असफल
पक्राऊ पुर्जीबाट बच्ने अध्यक्ष यादवको अन्तिम प्रयास पनि असफल शुक्रबार, भदौ ५, २०८३
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार बुधबार, भदौ ३, २०८३
पालिका  अध्यक्ष यादव फरार प्रहरी भन्छ खोजी कार्य भैरहेको छ
पालिका  अध्यक्ष यादव फरार प्रहरी भन्छ खोजी कार्य भैरहेको छ बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्