Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव
Mero pana
Mero pana बिहीबार, भदौ ११, २०८३

 

पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव एक लाख  धरौटिमा रिहा भएका छन्। सरकारी छाप तथा लेटरप्याड किर्ते  गरेको मुद्धामा पक्राउ परेका यादव विहिबार एक लाख रुपैयाँ धरौटि बुझाएर रिहा भएका हुन्।  नवलपरासी जिल्ला अदालतले  प्रतिवादी यादव कसुरदार होईनन् भन्न सकिने अवस्था नदेखिएको र थुनामा राखी मुद्दा पुरपक्ष गर्नुपर्ने सम्मको अवस्था समेत नदेखिदा पछि  थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजीम हुने भएकोले यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४८ बमोजीम १ लाख रुपैयाँ धरौटी लिई मुद्दा पुर्पक्ष गर्न दिनु भन्ने आदेश दिएको छ । यादवले आफुले किर्ते नगरेको भनि इन्कारी बयान दिएकाछन्। जग्गा प्रयोजनका लागि तयार गरिएको सम्झौतामा उल्लेख भएका तत्कालिन लाईजन अफिसर विश्व बन्धु यादवले आफुलै कुनैपनि सरकारी जग्गा उपयोगका लागि ब्यक्तिलाई दिने सम्झौता पत्र तयार  तथा हस्ताक्षर गरेको थिईन भन्ने बयान दिएका थिए। सरकारी जग्गा ब्यक्तिलाई उपभोग गर्न दिने अधिकार भुआर्जन अधिकृत संग नहुने उनको बयान छ । उक्त पत्र सरकारी छाप र दरखास्त किर्ते गरेको हुनुपर्ने तत्कालिन भुआर्जन अधिकृत यादवको बयानमा उल्लेख छ ।  पालिका अध्यक्ष यादव विरुद्ध हालका भुआर्जन अधिकृत सोभित हलुवाईले सरकारी छाप र लेटरप्याड किर्ते गरेको भनि ईलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी दिएका थिए ।


प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
बर्दघाटमा ३५० भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित, विभेद र अपहेलनाविरुद्ध कानुनी सचेतना
बर्दघाटमा ३५० भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित, विभेद र अपहेलनाविरुद्ध कानुनी सचेतना आइतबार, कात्तिक २२, २०८३
स्वच्छ पत्रकारितामा चुनौति थपिदै
स्वच्छ पत्रकारितामा चुनौति थपिदै आइतबार, असोज ४, २०८३
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग शुक्रबार, असोज २, २०८३
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति सोमबार, भदौ ८, २०८३
पक्राऊ पुर्जीबाट  बच्ने अध्यक्ष यादवको अन्तिम  प्रयास पनि असफल
पक्राऊ पुर्जीबाट बच्ने अध्यक्ष यादवको अन्तिम प्रयास पनि असफल शुक्रबार, भदौ ५, २०८३
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
कुमुदिनीमा देउसी भैलो तथा रंगोली प्रतियोगिता सम्पन्न
कुमुदिनीमा देउसी भैलो तथा रंगोली प्रतियोगिता सम्पन्न
९औँ बर्दघाट महोत्सव मङ्सिर १७ देखि, ३ करोडको कारोबार अनुमान
९औँ बर्दघाट महोत्सव मङ्सिर १७ देखि, ३ करोडको कारोबार अनुमान
सपहियामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, २० समूहको सहभागिता
सपहियामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, २० समूहको सहभागिता
भैरमपुरमा विराट कुस्ती (दंगल) प्रतियोगिता सम्पन्न, नेपाल–भारतका ७० खेलाडी सहभागी
भैरमपुरमा विराट कुस्ती (दंगल) प्रतियोगिता सम्पन्न, नेपाल–भारतका ७० खेलाडी सहभागी
बर्दघाटमा ३५० भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित, विभेद र अपहेलनाविरुद्ध कानुनी सचेतना
बर्दघाटमा ३५० भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित, विभेद र अपहेलनाविरुद्ध कानुनी सचेतना
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्