Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मिटरब्याज पीडितको न्यायका लागि जनकपुर–काठमाडौं पैदल मार्च घोषणा
मिटरब्याज पीडितको न्यायका लागि जनकपुर–काठमाडौं पैदल मार्च घोषणा
Mero pana
Mero pana आइतबार, असार ७, २०८३

 

काठमाडौं, असार ७ — मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले मिटरब्याज पीडितलाई न्याय दिलाउने उद्देश्यसहित जनकपुरदेखि काठमाडौंसम्म पैदल न्याय मार्च गर्ने घोषणा गरेको छ।

शनिबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारलाई मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि थप १०० दिनको समय दिने निर्णय गरेको जनाएको छ। आन्दोलनका अध्यक्ष अवधेश कुशवाहा को अध्यक्षतामा बसेको बैठकमा संयुक्त जनअधिकार मोर्चा, भगिनी संगठनका प्रतिनिधि तथा सचिवालय सदस्यहरूको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनले सरकारले तोकिएको अवधिभित्र मिटरब्याज पीडितको पक्षमा ठोस कदम नचाले देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ। सोहीअनुसार पहिलो चरणमा जनकपुर–काठमाडौं (पैदल) न्याय मार्च आयोजना गरिने भएको हो।

विज्ञप्तिअनुसार २०८३ असार २५ गते जनकपुरको तिरहुतिया गाछीबाट सुरु हुने पैदल यात्रा काठमाडौंसम्म पुग्नेछ। आन्दोलनले शान्तिपूर्ण रूपमा न्यायको माग राख्दै सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रहेको जनाएको छ। साथै, यसबाट पनि माग सम्बोधन नभए आगामी दिनमा थप सशक्त सडक संघर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिइएको छ।

आन्दोलनका तर्फबाट जारी प्रेस विज्ञप्तिमा मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकार गम्भीर बन्नुपर्ने र समस्या समाधानका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।


प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १२:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको निष्कर्ष : डिजिटल राजनीतिमा ढिला हुँदा चुनावी धक्का (पूर्ण पाठ)
एमालेको निष्कर्ष : डिजिटल राजनीतिमा ढिला हुँदा चुनावी धक्का (पूर्ण पाठ) मंगलबार, असोज २०, २०८३
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने सोमबार, असोज १९, २०८३
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित शुक्रबार, असोज १६, २०८३
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान
नेपाली काँग्रेस १५औं महाधिवेसनःपश्चिम नवलपरासी–१ मा ८२.५ प्रतिशत मतदान सोमबार, असोज १२, २०८३
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ आइतबार, असार २८, २०८३
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा बुधबार, असार २४, २०८३
विष्णु पौडेल  थप ६ दिन हिरासतमै रहने
विष्णु पौडेल थप ६ दिन हिरासतमै रहने बिहीबार, असार १८, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्