Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • फातिमा खातुन अन्सारीको उपाध्यक्ष पद खोसियो
फातिमा खातुन अन्सारीको उपाध्यक्ष पद खोसियो यस निर्णयसँगै पाल्हिनन्दन गाउँपालिकाको उपाध्यक्ष पद औपचारिक रूपमा रिक्त भएको छ।
Mero pana
Mero pana मंगलबार, असार ९, २०८३

पश्चिम नवलपरासी, असार ९ — पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीको उपाध्यक्ष पद रिक्त भएको छ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुन बमोजिम नेपाली कांग्रेसबाट निर्वाचित अन्सारीले दल परित्याग गरी अर्को दलको पक्षमा गतिविधि गरेको भन्दै उनको निर्वाचित पद स्वतः रिक्त भएको जनाएको हो।

निर्वाचन आयोगले असार ९ गते सार्वजनिक गरेको सूचनाअनुसार नेपाली कांग्रेसले अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का पक्षमा भोट माग्दै हिँडेको भन्दै कारबाहीका लागि आयोगमा सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आयोगले उनको उपाध्यक्ष पद रिक्त भएको निर्णय गरेको हो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ अनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल परित्याग गरी अर्को दलमा आबद्ध भएमा वा सो दलको पक्षमा गतिविधि गरेमा निर्वाचित पद स्वतः रिक्त हुने कानुनी व्यवस्था रहेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनामा पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीसहित अन्य दुई जना जनप्रतिनिधिको पदसमेत रिक्त भएको उल्लेख गरिएको छ।

यस निर्णयसँगै पाल्हिनन्दन गाउँपालिकाको उपाध्यक्ष पद औपचारिक रूपमा रिक्त भएको छ।

 

729220097_2087308002206585_7951902960083927027_n-1782206503.jpg
 


प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १५:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ
पारिजात सामुदायिक बनमा सप्ताहव्यापी बृक्षारोपण कार्यक्रमको शुभारम्भ आइतबार, असार २८, २०८३
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा
वन कार्यालयका प्रमुख १२ हजार घुससहित नियन्त्रणमा बुधबार, असार २४, २०८३
विष्णु पौडेल  थप ६ दिन हिरासतमै रहने
विष्णु पौडेल थप ६ दिन हिरासतमै रहने बिहीबार, असार १८, २०८३
रास्वपा नवनिर्वाचित सभपाति रवि लामिछानेले लिए सपथ
रास्वपा नवनिर्वाचित सभपाति रवि लामिछानेले लिए सपथ शुक्रबार, असार १२, २०८३
रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति
रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशनमा ३,८४९ प्रतिनिधि
रास्वपा महाधिवेशनमा ३,८४९ प्रतिनिधि मंगलबार, असार ९, २०८३
लोकप्रीय
  • Week
  • Month
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
पिडै पिडामा सुस्ता... नदी, सीमा र अस्तित्वको संघर्ष
पिडै पिडामा सुस्ता... नदी, सीमा र अस्तित्वको संघर्ष
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
पिडै पिडामा सुस्ता... नदी, सीमा र अस्तित्वको संघर्ष
पिडै पिडामा सुस्ता... नदी, सीमा र अस्तित्वको संघर्ष
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्