Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
कृषि
  • Home
  • कृषि
  • हिउदे बाँलि सिचाँईका लागी गण्डक नहरमा १० दिन पानी, मर्मतका लागी भन्दै बन्द
हिउदे बाँलि सिचाँईका लागी गण्डक नहरमा १० दिन पानी, मर्मतका लागी भन्दै बन्द
Mero pana
Mero pana बुधबार, पुस २५, २०८०

पश्चिम नवलपरासीमा सिचाँईको लागी बनेको नेपाल गण्डक पश्चिमी नहरमा यस वर्ष हिउदे बाली सिचाँईका लागी जम्मा १० दिन मात्र पानी छाडिएको छ । भारतको नियन्त्रणमा रहेको नहरमा पुस लागेपछि मात्र नहरमा पानी छाडिएको थियो त्यो पनि जम्मा १० दिन छाडेर नहर मर्मतका लागी भन्दै बन्द गरिएको गण्डक नहर ब्यवस्थापन कार्यालयले जनाएको छ । 
विशेष गरी यो समयमा गहुँ बालि सिचाँईका लागी किसानहरुले नहरको पानीको अवश्यकता पर्दछ तर किसानले हरेक वर्ष नहरमा समयमै र प्रर्याप्त पानी नआउदा समस्या खेप्दै आएका छन् । नहरको मुख्यद्धारमा सफाई गर्नुपर्ने भएकाले पानी बन्द गरिएको गण्डक नहर ब्यवस्थापन कार्यालयका सव ईन्जिनियर विनोद पासवानले जानकारी दिनुभयो । नारायणी नदिमा बनाईएको त्रिवेणी स्थीत गण्डक बाँध बाट सिचाँईका लागी बनाईएको नेपाल गण्डक पश्चिमी नहरमा पानीको सतहको सहि व्यवस्थापन नहुदा प्रर्याप्त पानी आउदैन्  ।

भारतको नियन्त्रणमा रहेको गण्डक बाँध मार्फत समयमै पानी नछाड्दा किसानहरुले समस्या भोग्दै आएका छन् । हिउदेँ बाली सिचाँईका लागी एक महिना अगाडीनै पानी छाड्ने गरीएपनि भारतले पानी छाड्न ढिलासुस्ती गर्ने गरेको छ । नहर जिर्ण भएको र बालुवाले भरिएका कारण विगत दुई वर्ष देखि नहर सफाई र मर्मत सम्भारको काम हुदै आएपनि पुरा हुन सकेको छैन् । 
 


प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
भेटेरनरी अस्पतालका निमित्त प्रमुखसहित दुई जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा
भेटेरनरी अस्पतालका निमित्त प्रमुखसहित दुई जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा सोमबार, असार २२, २०८३
अफ्रिकन स्वाइन फिभरले नेपालमा ३ लाख बंगुर मर्न सक्ने अनुमान, रोकथाम गर्न जनशक्ति अभाव
अफ्रिकन स्वाइन फिभरले नेपालमा ३ लाख बंगुर मर्न सक्ने अनुमान, रोकथाम गर्न जनशक्ति अभाव बुधबार, फागुन ९, २०८०
कृषि समाग्रि कम्पनी परासीको गोदाममै थन्कियो रासायानिक मल 
कृषि समाग्रि कम्पनी परासीको गोदाममै थन्कियो रासायानिक मल  शुक्रबार, माघ १२, २०८०
लुम्बिनीमै सबैभन्दा बढि माछा उत्पादन नवलपरासीमा (कुन जिल्लामा कति भयो उत्पादन)
लुम्बिनीमै सबैभन्दा बढि माछा उत्पादन नवलपरासीमा (कुन जिल्लामा कति भयो उत्पादन) शुक्रबार, पुस २७, २०८०
कृषि ज्ञान केन्द्र परासीमा ७० लाखको अनुदानका लागी झन्डै ६ सयको निवेदन
कृषि ज्ञान केन्द्र परासीमा ७० लाखको अनुदानका लागी झन्डै ६ सयको निवेदन आइतबार, पुस १५, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्