Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
कृषि
  • Home
  • कृषि
  • कृषि समाग्रि कम्पनी परासीको गोदाममै थन्कियो रासायानिक मल 
कृषि समाग्रि कम्पनी परासीको गोदाममै थन्कियो रासायानिक मल 
Mero pana
Mero pana शुक्रबार, माघ १२, २०८०

किसानले प्रयाप्र्त मल नपाईरहेको समयमा कृषि सामग्री कम्पनी लिमिटेड परासीमा आएको मल भने गोदाममा थन्किएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी मार्फत वितरण गर्ने मल जिल्लाका केही सहकारीले खरिद नगर्दा ७१ टन मल गोदाममा मा नै थन्किएको हो । तोरी , गहुं , उखु लगाएत हिउदे बालीका लागि किसानलाई अहिले रासायानिक मलको आवश्ययक्ता छ ।  जिल्लाका ९ सहकारीले मल नलगेको कृषि सामग्री कम्पनी लिमिटेड परासीका प्रमुख प्रमुख नरहरी पोखरेलले बताउनुभयो । पटकपटक पत्राचार गर्दा पनि लैजान नमानेकाले सहकारीको कोटामा परेको मल गोदाममा थन्किएको पोखरेलले बताउनुभयो ।

जिल्लाका ७ वटै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्रचार गरेका थिए। २४ टन युरिया र ४७ टन डीएपी मल गोदाममा थन्किएको छ । सहकारीले भने मल खरिद र वितरणमा जनशक्ती तथा पर्याप्त मल नहुदा वितरणमा समस्या हुदा खरिद नगरीएको बताएका छन् । परासी आर्दश बहुमुखि सहकारीका व्यवस्थापक संजय सिंहले मल पनि प्रर्याप्त नभएको र समयमा पनि नआएकाले खरिद नगरिएको बताउनुभयो । 
 


प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
भेटेरनरी अस्पतालका निमित्त प्रमुखसहित दुई जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा
भेटेरनरी अस्पतालका निमित्त प्रमुखसहित दुई जना घुस रकमसहित अख्तियारको नियन्त्रणमा सोमबार, असार २२, २०८३
अफ्रिकन स्वाइन फिभरले नेपालमा ३ लाख बंगुर मर्न सक्ने अनुमान, रोकथाम गर्न जनशक्ति अभाव
अफ्रिकन स्वाइन फिभरले नेपालमा ३ लाख बंगुर मर्न सक्ने अनुमान, रोकथाम गर्न जनशक्ति अभाव बुधबार, फागुन ९, २०८०
लुम्बिनीमै सबैभन्दा बढि माछा उत्पादन नवलपरासीमा (कुन जिल्लामा कति भयो उत्पादन)
लुम्बिनीमै सबैभन्दा बढि माछा उत्पादन नवलपरासीमा (कुन जिल्लामा कति भयो उत्पादन) शुक्रबार, पुस २७, २०८०
हिउदे बाँलि सिचाँईका लागी गण्डक नहरमा १० दिन पानी, मर्मतका लागी भन्दै बन्द
हिउदे बाँलि सिचाँईका लागी गण्डक नहरमा १० दिन पानी, मर्मतका लागी भन्दै बन्द बुधबार, पुस २५, २०८०
कृषि ज्ञान केन्द्र परासीमा ७० लाखको अनुदानका लागी झन्डै ६ सयको निवेदन
कृषि ज्ञान केन्द्र परासीमा ७० लाखको अनुदानका लागी झन्डै ६ सयको निवेदन आइतबार, पुस १५, २०८०
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्