Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  • विश्व वातावरण दिवसको अवसर पारेर आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन गरियो
विश्व वातावरण दिवसको अवसर पारेर आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन गरियो
Mero pana
Mero pana शुक्रबार, जेठ २९, २०८३

WhatsApp-Image-2026-06-12-at-11.31.02-1781243305.jpeg
 

पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा विश्व वातावरण दिवसको अवसर पारेर आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको छ ।  जुन ५ तारिखका दिन सप्ताहव्यापी कार्यक्रमको सुभारम्भ गरिएको   थियो। बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालको को प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षतामा कार्यक्रम समापन गरिएको छ । बर्दघाट नगरपालिका वडा नं.४ दुर्गा मन्दिर परिसर सरसफाई तथा  दुर्गा मन्दिर देखि डम्पिङ्ग साईट सम्म सरसफाई कार्यक्रमको आयोजना गरि साप्ताहिक कार्यक्रमको समापन गरिएको छ । 
समापन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व नगरप्रमुख बस्यालले मेरो पकेट नै पहिलो डस्टबिन भन्ने मान्यतालाई अवलम्बन गर्नुपर्ने र आफ्नो घर छेउ र समाज लाई सफा र स्वच्छ राख्न मैले गरेको फोहोर मैले नै व्यवस्थापन गर्नु पर्छ भन्ने धारणाको विकास गर्न सके वातावरण प्रदुषण कम हुने बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी महासङ्घ नवलपरासीका अध्यक्ष देविदत्त सापकोटाले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी र सरसफाईको काम समानान्तर गर्दै चेतनामुलक कार्यक्रम गर्दै अघि बढेको बताए । 
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले सङ्घ संस्थाले पर्यावरण सरसफाइ गर्नु संस्थागत दायित्व रहेता पनि नसकिरहेको अवस्थामा बर्दघाट खानेपानीले सञ्चालन गरेको अभियानमा जोडिन पाउँदा उत्साहित भएको बताए ।
संस्थाका व्यवस्थापक विष्णु भुषालले खानेपानी संस्था खानेपानी वितरण मात्र नभएर सरसफाईको क्षेत्रमा पनि निरन्तर लागि रहेको बताए ।
समापन कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्सालले फोहोर सङ्कलन र प्लास्टिक न्यूनिकरण गर्नै खानेपानीको सप्ताहव्यापी उद्देश्यलाई साथ दिने सम्पूर्ण सङ्घसंस्थालाई धन्यवाद ज्ञापन व्यक्त गरे ।  त्यस्तै कार्यक्रममा उपस्थितीहरुलाई स्वागत संस्थाका उपाध्यक्ष कमल थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शोभाकान्त कोईरालाले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ११:३४
#Bardaghat
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न बिहीबार, असोज २२, २०८३
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न बिहीबार, असोज २२, २०८३
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव बिहीबार, भदौ २५, २०८३
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग मंगलबार, भदौ २३, २०८३
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग सोमबार, भदौ २२, २०८३
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति सोमबार, भदौ २२, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्