Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  • बिनासकारी बाढिको प्रभावःपश्चिम नवलपरासीका १० बेपत्ता एक शव पहिचान
बिनासकारी बाढिको प्रभावःपश्चिम नवलपरासीका १० बेपत्ता एक शव पहिचान
Mero pana
Mero pana शनिबार, भदौ १३, २०८३

भदौ १० गते रसुवामा आएको विनासकारी बाढिपछि पश्चिम नवलपरासीबाट कामको शिलसिलामा रसुवा पुगेका १० जना सम्पर्क विहिन बनेका छन् । एक जनाको भने शव फेला परेको छ ।

बाढिमा परि मृत्यु हुनेमा रसुवाको टिमुरे स्थित अध्यागमन कार्यालयमा शाखा अधिकृतको रुपमा कार्यरत सुस्ता गाउँपालिका वडा नम्बर १ का यादव भण्डारी रहेका छन् ।
पेखरामा राखिएको भण्डारीको शव उनका दाजु चुडामणी भण्डारीले पहिचान गरेका हुन् ।


सरकारी निकायले संकलन गरेको विवरण अनुसार सम्पर्क विहिन हुनेमा सुनवल नगरपालिकाका ४ जना, बर्दघाट नगरपालिकाका ३ जना, सरावल गाउँपालिकाका २ जना र प्रतापुर गाउँपालिकाका १ जना रहेका छन् ।

सुनवल नगरपालिकाबाट वडा नम्बर ७ चारपाला घरभई हाइड्रोपावरमा चालकको रुपमा रहेका २७ वर्षीय सुजन श्रेष्ठ, वडा नम्बर १२ भूमही घरभई माथिल्लो त्रिशुलीमा लेखा शाखामा कार्यरत ३२ वर्षीय सविना मिश्र, वडा नम्बर ७ समयटोल घरभई हाइड्रोपावरमा कार्यरत २५ वर्षीय सन्दिप क्षेत्री र वडा नम्बर १२ हरकट्टा घरभई पर्यटकलाई गाइड गर्ने ३५ वर्षीय शिव न्यौपाने सम्पर्कविहन भएका छन् ।

 

बर्दघाट नगरपालिका बर्दघाट–१० अलावल घरभई मैलुङखोला हाइड्रोपावरमा काम गर्ने ३५ वर्षीया सनी चौधरी, वडा नम्बर १६ सिद्धनगर घरभई रसुवागढी हाइड्रोपावरमा काम गर्ने ४५ वर्षीया भीमबहादुर वि.क. र २५ वर्षीय सञ्जय शेर्पाली सम्पर्क विहिन छन् ।

 

सरावल १ बासाबसही घरभई बेत्रावती विद्युत हाइटेन्सनमा काम गर्ने ६० वर्षीय सर्ज चौधरी र सोही ठाउँ र सोही ठाउँमा काम गर्ने ३५ वर्षीय माधव चौधरी पनि हालल सम्म सम्पर्कमा आएका छैनन् । प्रतापपुर ७ घरभई प्रहरी सहायक हवल्दारमा कार्यरत ३० वर्षीय हरेन्द्र यादव सम्पर्क विहिन छन् ।

सम्पर्क विहिन भएका परिवार र आफन्तजनले खोजी कार्यमा सहयोग गरिदिन सबैलाई अपिल गरेका छन् ।
 


प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न बिहीबार, असोज २२, २०८३
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न बिहीबार, असोज २२, २०८३
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव बिहीबार, भदौ २५, २०८३
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग मंगलबार, भदौ २३, २०८३
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग सोमबार, भदौ २२, २०८३
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति सोमबार, भदौ २२, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्