Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  • टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय
टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय
Mero pana
Mero pana शनिबार, भदौ १३, २०८३

बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गरी उद्धार प्रयासलाई तीव्रता दिएको छ ।

अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा उच्च प्राविधिक दक्षता भएका ६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा परिचालन गरिएको छ ।

 

चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्थाबारे प्राविधिक रेकी गर्नेछ । सुरुङको भौतिक अवस्था, जोखिम र उद्धारको सम्भावनाबारे प्रारम्भिक मूल्यांकनपछि थप उद्धार रणनीति तय गरिनेछ ।

टोलीमा जनमुक्ति सेनाका  सुरुङ उद्धारक ४ जना विज्ञ छन् । केरुङ्ग पट्टीबाट हेलिकप्टर सिधै विद्युत् गृहमा ल्याण्ड गरेको छ ।

प्रारम्भिक प्राविधिक अध्ययनबाट उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गर्ने तयारी रहेको छ ।

सुरुङभित्रको अवस्था चुनौतीपूर्ण र जोखिमपूर्ण रहे पनि सरकार, नेपाली सेना र चिनियाँ प्राविधिक विज्ञको संयुक्त प्रयासमार्फत फसेका व्यक्तिहरूको सकुशल उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ । 

उद्धार कार्यका लागि उपलब्ध सबै सम्भावित प्राविधिक र मानवीय स्रोत परिचालन गरी निरन्तर प्रयास भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । 


प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न बिहीबार, असोज २२, २०८३
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न बिहीबार, असोज २२, २०८३
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव बिहीबार, भदौ २५, २०८३
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग मंगलबार, भदौ २३, २०८३
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग सोमबार, भदौ २२, २०८३
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति सोमबार, भदौ २२, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्