Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो 
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो 
Mero pana
Mero pana शुक्रबार, असोज १६, २०८३


शान्ति निकुञ्ज रेवती गौमाता गौतम मा वि बर्दघाट ५, पालडाँडाका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ ।  कक्षा १२मा अध्ययनरत विद्यार्थी दिलबहादुर चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले विद्यार्थीहरुलाई यसविद्यालय परिवारलाई विश्वास गरी यस विद्यालय रोजिदिनु भएकोमा धन्यवाद व्यक्त गरे। उनले विद्यालयको राम्रो पक्षलाई साथीहरूलाई सुनाउन तथा विद्यालयमा केही सुधार गर्नु पर्ने भए विद्यालयमा जानकारी गराउन आग्रह गरे। उनले  सानालाई माया र ठूलालाई सम्मानको वातावरणमा तयार गर्न सबै विद्यार्थीहरुलाई आग्रह गरे।

कार्यक्रममा कक्षा ११ र १२ का संयोजक शिव शर्मा विद्यालयमा कक्षा ११मा अध्ययनरत विद्यार्थी सङ्ख्यामा कम भए पनि गुणस्तरीयतामा अब्बल रहेको बताए। उनले उमेरको हिसाबले अब मोबाइल भन्दा पनि पढाईलाई प्राथमिकता दिन नवआगन्तुक विद्यार्थीहरुलाई आग्रह गरे।  
कार्यक्रममा विशिष्ठ अतिथि विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद चापागाईले उच्च शिक्षा हासिल पश्चात् राज्यका हरेक क्षेत्रमा यी विद्यार्थी भेटिने अपेक्षा लिएको बताऊदैत्यसकालागि थप अध्ययनमा एकाग्रता हुनु जरुरी रहेको बताए। उनले विद्यालयमा संस्कार सहितको शिक्षा प्रदान गरिरहेको हुँदा साना बालबालिकालाई पनि माथिल्लो कक्षाको विद्यार्थीहरुले संस्कार सिकाऊनुपर्ने जस्कोलागि ठुला विद्यार्थीहरु नै अनुसासित भएर संस्कारमा बस्नुपर्ने बताए ।  कार्यक्रममा स्वागत मन्तव्य कक्षा १२ मा अध्ययनरत विद्यार्थी दुर्गा परियारको रहेको थियो भने कार्यक्रमको सञ्चालन श्रृजना घर्ती मगरले गरेकि थिईन । हाल कक्षा ११ मा १७ जना विद्यार्थी अध्यनरत रहेका छन्।


प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शुक्र प्राथमिक विद्यालयमा सरस्वती मन्दिर निर्माण, सहयोगबाट ४ लाख २४ हजार बढी संकलन
शुक्र प्राथमिक विद्यालयमा सरस्वती मन्दिर निर्माण, सहयोगबाट ४ लाख २४ हजार बढी संकलन शनिबार, कात्तिक २८, २०८३
कुमुदिनीमा देउसी भैलो तथा रंगोली प्रतियोगिता सम्पन्न
कुमुदिनीमा देउसी भैलो तथा रंगोली प्रतियोगिता सम्पन्न शनिबार, कात्तिक २१, २०८३
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड शनिबार, असोज २४, २०८३
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन शुक्रबार, असोज १६, २०८३
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास  शुक्रबार, असोज ९, २०८३
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत शुक्रबार, असोज २, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
हाम्रो सुपर साकोसको १६औँ वार्षिक साधारण सभा, अध्यक्षमा मनोहर रायमाझी सर्वसम्मत
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
थापा पोलिक्लिनिक प्रकरणमा परिषद्को छानबिन सुरु, पाँच सदस्यीय समिति गठन
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
देवेन्द्रराज कण्डेलले कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्