Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • रामग्राममा आगो ताप्न चोक चोकमा निशुल्क दाउरा 
रामग्राममा आगो ताप्न चोक चोकमा निशुल्क दाउरा 
Mero pana
Mero pana बुधबार, पुस २५, २०८०

चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले निशुल्क दाउरा वितरण गरेको छ । नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको  स्थानिय वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक धनिराम यादवले बताउनुभयो । 

नगरपालिकाले खरिद गरेर मानिस बढि भिडभाड हुने स्थान र चोक चोकमा दाउरा वितरण गरेको छ । चिसोको समयमा गरिव विपन्न वस्तीमा हुन सक्ने समस्यालाई मध्यनजर गर्दे १८ ओटै वडाका विभिन्न स्थानमा दाउरा र आवश्यक समाग्रि वितरण गर्ने नगरपालिकाले जनाएको छ । पछिल्लो केहि दिन देखि यस क्षेत्रमा चिसो बढेको छ, बाक्लो हुस्सुका कारण जनजिवन प्रभावित भएको छ । 

चिसो बढ्दै गएपछि गरिव विपन्न परिवार समस्यामा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका मुसहर बस्ती चिसोले बढि मारमा परेका छन् । जिल्लाका सातै पालिकाले जाडोलाई लक्षित गरेर प्रभावकारी कदम चाल्न सकेका छैनन् । 
चिसाको कारण जिल्लाको जनजिवन प्रभावित भएको छ । केहि दिन देखि राम्रो संग घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने गरेका कारण चिसो बढेको छ । 
 


प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १७:२७
#ramgram
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
स्वच्छ पत्रकारितामा चुनौति थपिदै
स्वच्छ पत्रकारितामा चुनौति थपिदै आइतबार, असोज ४, २०८३
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग शुक्रबार, असोज २, २०८३
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव बिहीबार, भदौ ११, २०८३
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति सोमबार, भदौ ८, २०८३
पक्राऊ पुर्जीबाट  बच्ने अध्यक्ष यादवको अन्तिम  प्रयास पनि असफल
पक्राऊ पुर्जीबाट बच्ने अध्यक्ष यादवको अन्तिम प्रयास पनि असफल शुक्रबार, भदौ ५, २०८३
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार बुधबार, भदौ ३, २०८३
पालिका  अध्यक्ष यादव फरार प्रहरी भन्छ खोजी कार्य भैरहेको छ
पालिका  अध्यक्ष यादव फरार प्रहरी भन्छ खोजी कार्य भैरहेको छ बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्