Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • क्रिकेट कप्तान रोहित पौडेलले परासी आएर भने यो जित सबै नेपालीको हो
क्रिकेट कप्तान रोहित पौडेलले परासी आएर भने यो जित सबै नेपालीको हो
Mero pana
Mero pana मंगलबार, चैत ७, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आज गृह जिल्ला नवलपरासीमा सम्मान गरिएको छ । बर्दघाट १४ वुद्धबस्ती निवासी पौडेललाई आज नवलपरासी आएको मौकामा जिल्लाका विभिन्न संघ संस्थाले सम्मान गरेका छन् । खेलकुदको माध्यमबाट अन्तराष्ट्रिय स्तरमै नेपालको नाम उचो बनाउन सफल भएको भन्दै जिल्ला खेलकुद विकास समिति, रामग्राम जेसिज लगाएत एक दर्जन संघ संस्थाले सम्मान गरेका हुन् । कप्तान पौडेलले यो पटक नेपाली क्रिकेट ईतिहासमा महत्वपुर्ण जित निकाल्न सफल भएको बताउदै अझै लामो यात्रा बाँकि रहेको बताउनुभयो ।

पौडेलले यो जित सबै नेपालीको जित भएको उल्लेख गर्नुभयो । सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु, नेपाल पत्रकार महाससंघ नवलपरासीका अध्यक्ष हरि शर्मा र रामग्राम जेसिजका अध्यक्ष वेनिमाधव बस्यालले कप्तान पौडेलको नेतृत्वमा नेपाली क्रिकेट टोलिले महत्वपुर्ण उपलब्धि हासिल गर्न सफल भएकोमा बधाई व्यक्त गरेका थिए । नेपाली क्रिकेट टोली हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरीजमा विजेता बन्दै विश्वकप क्वालिफायरमा छनोट भएकाले सरकारी तथा गैरसरकारी निकायबाट हौसला स्वरुप सम्मान गरिदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०२:४३
#Bardaghat
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
स्वच्छ पत्रकारितामा चुनौति थपिदै
स्वच्छ पत्रकारितामा चुनौति थपिदै आइतबार, असोज ४, २०८३
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग
बर्दघाटको मुख्य बजार क्षेत्रमा सडकबत्ती जडान गर्न माग शुक्रबार, असोज २, २०८३
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव
एक लाख धरौतिमा छुटे प्रतापपुर गाउँपालिका अध्यक्ष यादव बिहीबार, भदौ ११, २०८३
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति सोमबार, भदौ ८, २०८३
पक्राऊ पुर्जीबाट  बच्ने अध्यक्ष यादवको अन्तिम  प्रयास पनि असफल
पक्राऊ पुर्जीबाट बच्ने अध्यक्ष यादवको अन्तिम प्रयास पनि असफल शुक्रबार, भदौ ५, २०८३
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार
संघीय बालेन सरकारलाई च्यालेञ्ज गर्दै स्थानिय सुनवल सरकार बुधबार, भदौ ३, २०८३
पालिका  अध्यक्ष यादव फरार प्रहरी भन्छ खोजी कार्य भैरहेको छ
पालिका  अध्यक्ष यादव फरार प्रहरी भन्छ खोजी कार्य भैरहेको छ बुधबार, भदौ ३, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्