Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  • आजदेखि मौसममा सुधार
आजदेखि मौसममा सुधार
Mero pana
Mero pana बिहीबार, फागुन ३, २०८०

पश्चिमी वायुको प्रभावले हिजो देशभर आंशिकदेखि सामान्य बदली रहेपनि आजदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।

बुधबार साँझदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले गएरातिदेखि मौसममा सुधार हुँदै आएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

हिजो सङ्घीय राजधानी काठमाडौँलगायत देशका अधिकांश भागमा मौसम बदली रहेको र मधेश प्रदेशका एक-दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको थियो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको र देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आज आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । उता कोशी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न बिहीबार, असोज २२, २०८३
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न बिहीबार, असोज २२, २०८३
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव
नेपालमा तापक्रम वृद्धि : हिमालदेखि तराईसम्मको प्रभाव बिहीबार, भदौ २५, २०८३
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग
भर्सटाइल म्यानेजमेन्ट सोलुसन्सद्वारा रसुवा बाढीपीडितका लागि ६६ हजार ६६६ सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि नवलपरासीका ४१ विद्यालयद्वारा २५ लाख बढी सहयोग मंगलबार, भदौ २३, २०८३
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग
भोटेकोसीबाढि पिडितकालागि द पायनियर स्कुलले गर्यो आर्थिक सहयोग सोमबार, भदौ २२, २०८३
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति
बाढीपीडितको सहयोगमा ब्लुमिङ्ग बड्सका बालबालिका, शिक्षक र व्यवस्थापन समिति सोमबार, भदौ २२, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्