Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • धीरज शर्मा बस्याल “राष्ट्रिय शिक्षा सम्मान–२०८३”बाट सम्मानित
धीरज शर्मा बस्याल “राष्ट्रिय शिक्षा सम्मान–२०८३”बाट सम्मानित
Mero pana
Mero pana शनिबार, असार १३, २०८३

 

पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित कुमुदिनी इङ्लिस सेकेण्डरी स्कूलका संस्थापक रसञ्चालक धीरज शर्मा बस्याल “राष्ट्रिय शिक्षा सम्मान–२०८३” बाट सम्मानित भएका छन् । काठमाडौँको प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबमा शनिबार आयोजित एक विशेष समारोहका बीच बस्याललाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री, सांसद तथा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सी. र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले बस्यालकी पारिवारिक सदस्य आकृति पाण्डे बस्याल लाई संयुक्त रूपमा सम्मान पत्र हस्तान्तरण गरेका हुन्।
 शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै फोकस नेपाल संस्थाले उहाँलाई उक्त सम्मान प्रदान गरेको हो । 
२०५३ साल देखि शिक्षा क्षेत्रमा अत्यन्त निष्ठा र समर्पणका साथ कृयाशिल बस्याल पश्चिम नवलपरासीको उत्कृष्ट विद्यालय कुमुदिनी अग्रेजी माध्यमिक विध्यालयका सञ्चालक रहेका छन्। शिक्षा सहित  समाजसेविका रूपमा निरन्तर सक्रिय रहँदै आएका बस्यालले विभिन्न संघ–संस्थाहरूको कुशल नेतृत्व गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न शैक्षिक, सेवामूलक एवं सामाजिक संघ–संस्थामार्फत राष्ट्र विकास, शैक्षिक क्षेत्रको गुणात्मक सुधार र सामाजिक सेवामा उल्लेख्य योगदान पुर्‍याउँदै आएका छन्।
सम्मान बारे खुसी व्यक्त गर्दै बस्यालले यस सम्मानले शिक्षा क्षेत्रमा अझ बढी जिम्मेवार र निष्ठावान् भएर लाग्न थप ऊर्जा र प्रेरणा मिलेको बताए। काठमाडौँको पुतलीसडकस्थित हिउँ गल्लीमा मुख्य कार्यालय रहेको सामाजिक संस्था फोकस नेपालले विद्याधनं सर्वधनं प्रधानम्ू भन्ने मूल नाराका साथ उक्त विशेष समारोह सम्पन्न गरेको हो।


प्रकाशित मिति: शनिबार, असार १३, २०८३  २२:५०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम  शुक्रबार, साउन १५, २०८३
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन बुधबार, साउन १३, २०८३
शैक्षिक गुणस्तर सुधारका लागि नित्यानन्द रत्नकुमारी माविमा अभिभावक भेला
शैक्षिक गुणस्तर सुधारका लागि नित्यानन्द रत्नकुमारी माविमा अभिभावक भेला मंगलबार, साउन ५, २०८३
कुमुदिनीले गर्यो उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई नगद सहित सम्मान
कुमुदिनीले गर्यो उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई नगद सहित सम्मान आइतबार, असार १४, २०८३
७५औं स्काऊट स्थापना दिवसको अवसरमा चित्रकला प्रतियोगिता आयोजना
७५औं स्काऊट स्थापना दिवसको अवसरमा चित्रकला प्रतियोगिता आयोजना शनिबार, असार ६, २०८३
यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने, ३५ प्रतिशत अङ्क नल्याए कक्षा ११ मा भर्ना हुन नपाइने
यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने, ३५ प्रतिशत अङ्क नल्याए कक्षा ११ मा भर्ना हुन नपाइने बिहीबार, पुस २६, २०८०
लोकप्रीय
  • Week
  • Month
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
विद्यार्थीको व्यक्तित्व विकासकोलागि कुमुदिनीमा कविता बाचन प्रतियोगिता सञ्चालन
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
जिसन नवलपरासीद्वारा अन्तरविद्यालय चेस प्रतियोगिता सम्पन्नः बसन्तपुर जेनिथ प्रथम 
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
साढे तीन वर्षमा सक्ने लक्ष्य, सात वर्षपछि अन्तिम चरणमा बुटवल–नारायणगढ सडक विस्तार
कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम, ३५ जनाले गरे रक्तदान
कुमुदिनी स्कूलमा रक्तदान कार्यक्रम, ३५ जनाले गरे रक्तदान
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
१८० मिटरमा विवादः कठहवा–त्रिवेणी सडक अलपत्र
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्