Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • कुमुदिनीले गर्यो उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई नगद सहित सम्मान
कुमुदिनीले गर्यो उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई नगद सहित सम्मान
Mero pana
Mero pana आइतबार, असार १४, २०८३

 

जिल्लामै निरन्तर उत्कृष्ट नतिजा ल्याऊन सफल बर्दघाट नगरमा रहेको कुमुदिनीले आज एक कार्यक्रमका विच विद्यार्थी तथा शिक्षक सम्मान गरेको छ । कुमुदिनी स्कूलले आफ्ना SEE र SLC ऊतिर्ण गरेका बिद्यार्थीहरु तथा शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयले कक्षा १२ उर्तिण ९३ जना विद्यार्थीहरु, SEE उर्तिण गरेका ८७ जना विद्यार्थीहरु तथा विद्यालयका विषयगत उत्कृष्ट २१ शिक्षकहरुलाई नगद सहित सम्मान गरेको हो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कमला शर्माको अध्यक्षता तथा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश परिक्षा कार्यालयका शाखा प्रमुख कमल अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रमुख अतिथि अर्यालले क्भ्भ् पास गरेका विद्यार्थीहरुलाई घरभन्दा टाढा पठन पाठनका निम्ति पठाऊन नहुने विचार व्यक्त गरे । उनले घरबाट दैनिक लामो दुरी यात्रा गर्दा बिद्यार्थीलाई अध्यधिक मात्रामा थकाई लाग्ने हुदाँ उसको पढाईमा प्रगति भन्दा पनि खस्कने क्रम उच्च हुने हुदाँ आफ्ना नजिकका गुणस्तरिय विद्यालयमा पठन पाठन गराऊन सल्लाह दिए । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालले आजको दिन विषेषत हामीले मेहनत, अनुशासन, धैर्य, संघर्ष, विश्वास र सफलताको पर्व मनाइरहेको बताए । उनी थप्छनः“तपाईंहरूको सफलता तपाईंहरूको अथक परिश्रम, अनुशासन, नियमित अभ्यास र दृढ आत्मविश्वासको प्रतिफल हो। यस उपलब्धिले तपाईंहरूलाई जीवनको एउटा नयाँ ढोका खोलेको र त्यासको लागि कुमुदिनी परिवार तथा अभिभावकले अथक प्रयास गरेको छ ।”
कार्यक्रममा बर्दघाट नगरपालिकाका शिक्षा शाखा अधिकृत धनपति पौडेलले साथीको लहलहैमा उच्च शिक्षा हासिलका निम्ति विषय छनौट गर्ने भन्दा पनि आफ्नो क्षमता, रुची मा बजार मागलाई ध्यानमा दिएर विषय छनौट गर्न आग्रह गरे । उनले उच्च शिक्षाका निम्ति साथी भन्दा पनि पारिवारिक सल्लाह, आफ्नो विषय प्रतिको अभिरुचि लाई विषेश ख्याल गरिए पछि पछुताऊन नपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका अध्यक्ष कमला शर्माले कुमुदिनीले आफ्ना विद्यार्थीलाई एकोहोरो शिक्षा भन्दा पनि जिवन उपयोगि शिक्षा तथा विद्यार्थीको चौतर्फी बिकासकालागि शिक्षा लाई अवधारणा बनाएर युग सुहाऊदोँ शिक्षा प्रदान गरिरहेको बताउदै हरेक कठिन परिस्थितिमा आफ्ना विद्यार्थीलाई उचित सल्लाह कुमुदिनीले प्रदान गर्ने विचार व्यक्त गरिन् । 
कार्यक्रममा कक्षा १२ बाट सर्वोत्कृष्ट नतिजा ल्याऊने विद्यार्थी नन्दिता केसीलाई विद्यालयले नगद रु दश हजार रुपैया सहित सम्मान गरेको छ । त्यस्तै विद्यालयले २०८२ सालको SEE मा उत्कृष्ट नतिजा ल्याऊने विद्यार्थीहरुलाई जनही बिस हजार रुपैया तथा सम्मान पत्र सहित सम्मान गरेको छ । त्यस्तै विद्यालयले २१ जना विषय उत्कृष्ट शिक्षकहरुलाई पनि सम्मान गरेको छ । 
विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विद्यायका माध्यमिक तहका संयोजक  केदार चौधरीले गरेका थिए । 


प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड शनिबार, असोज २४, २०८३
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो 
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो  शुक्रबार, असोज १६, २०८३
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन शुक्रबार, असोज १६, २०८३
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास  शुक्रबार, असोज ९, २०८३
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत शुक्रबार, असोज २, २०८३
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी शनिबार, भदौ २७, २०८३
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन शनिबार, भदौ २७, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्