Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • कुमुदिनीमा विद्यार्थीको नेतृत्व क्षमता विकास गर्न 'सांसदसंग विद्यार्थी अन्र्तक्रिया' कार्यक्रम सञ्चालन
कुमुदिनीमा विद्यार्थीको नेतृत्व क्षमता विकास गर्न 'सांसदसंग विद्यार्थी अन्र्तक्रिया' कार्यक्रम सञ्चालन
Mero pana
Mero pana शुक्रबार, साउन २९, २०८३


जनप्रतिनिधि र विद्यार्थीबीचको प्रत्यक्ष संवादले लोकतान्त्रिक संस्कार विकास गर्नुका साथै नयाँ पुस्तालाई नीति निर्माण, सामाजिक उत्तरदायित्व र नेतृत्वप्रति सचेत बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यही उद्देश्यसहित सञ्चालन गरिएको ‘सांसदसँग विद्यार्थी अन्र्तक्रिया ’ कार्यक्रम विद्यार्थीका जिज्ञासा, समस्या र भविष्यका अपेक्षा जनप्रतिनिधिसमक्ष राख्ने महत्वपूर्ण माध्यम बनेको छ।
आज कुमुदिनी अंग्रेजी आवासिय माध्यमिक विद्यालय बर्दघाटमा साम्सद संग विद्यार्थी अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयमा नवलपरासी (बसुप)का साम्सद विक्रम खनालसंग विद्यालयमा कक्षा १२ मा अध्ययनरत २७५ जना भन्दा बढि विद्यार्थीले अन्र्तक्रिया गर्ने अवसर प्राप्त गरेका छन । विद्यार्थीहरुलाई लोकतान्त्रिक प्रणालीबारे प्रत्यक्ष ज्ञान दिन, विद्यार्थीहरुमा राजनीतिक तथा नागरिक चेतनाको विकास गर्न, विद्यार्थीको नेतृत्व क्षमता विकास गर्न, करियर तथा भविष्यबारे मार्गदर्शन गर्न, समाजका समस्या बारे जानकारी लिन, विद्यार्थीका समस्या नीति–निर्माण तहसम्म पुर्याऊन, विद्यार्थीलाई जिम्मेवार नागरिक बन्न प्रेरणा प्रदान गर्न, सांसद र नयाँ पुस्ताबीच संवाद गराऊदै एक–अर्काको आवश्यकता र अपेक्षा बुझ्न,  विद्यार्थीमा सकारात्मक राजनीतिक संस्कारको विकास गर्न तथा समाज र राष्ट्र निर्माणप्रति विद्यार्थीमा उत्साह जगाऊन यस कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । 
कार्यक्रममा विद्यार्थीहरूले शिक्षा, रोजगारी, स्थानीय विकास, युवा सहभागिता, देशको राजनीतिक अवस्था, नीति नियम, विभिन्न समस्या तथा आफ्नो भविष्यसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा राखेका थिए। 


कार्यक्रममा साम्सद बिक्रम खनालले  यस कार्यक्रमले युवालाई सामाजिक तथा राष्ट्रिय जिम्मेवारीप्रति सचेत बनाउन कार्यक्रम उपयोगी बन्ने धारणा व्यक्त गर्दै राजनीतिबाट टाढा भाग्न भन्दा पनि परिवर्तन आफुबाटै गर्नु पर्ने विचार व्यक्त गर्दै हरेक व्यक्ति जिम्मेवार भएर राष्ट परिवर्तन गर्न सबैले आ–आफ्नो स्थानबाट सकरात्मक भूमिका खेल्न आग्रह गरे । साम्सद खनालले आफ्नो विद्यार्थी जिवन, परिवारको साथ सहयोग, आफ्नो अभिरुची, बानीले आफुलाई यस स्थानमा पुर्याएका कारण हरेक विद्यार्थीले आफ्नो जिवनको लक्ष्य निधारण गरि सकरात्मक सोचका साथ अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे । 


विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दिपक बरालले सञ्चालन गरेका थिए भने कार्यक्रममा २७५ भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  २२:२७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड शनिबार, असोज २४, २०८३
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो 
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो  शुक्रबार, असोज १६, २०८३
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन शुक्रबार, असोज १६, २०८३
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास  शुक्रबार, असोज ९, २०८३
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत शुक्रबार, असोज २, २०८३
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी शनिबार, भदौ २७, २०८३
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन शनिबार, भदौ २७, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्