Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
Mero Pana
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • संघीय सरकार
  • राजनीति
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • स्थानीय
    • खेलकुद
    • विकास निर्माण
  • अडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • जिसन स्पेलिङ्ग बि प्रतियोगिताः सुनवल युनाईटेड प्रथम
जिसन स्पेलिङ्ग बि प्रतियोगिताः सुनवल युनाईटेड प्रथम
Mero pana
Mero pana आइतबार, भदौ ७, २०८३

शैक्षिक ऐक्यवद्वताको समूह (जिसन नेपाल)नवलपरासीको आयोजनामा आधारभुत कक्षा स्तरिय हिज्जे (Spelling Bee) प्रतियोगिता सम्पन्न भएको छ । जिसन नवलपरासीका बरिष्ठ सल्लाहकार सन्तोष रौनियारको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष थमन शेरचनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 कार्यक्रममा २८ वटा विद्यायल सहभागि भएका थिए । सहभागि मध्य पहिलो चरण पास गर्न सफल १६ विद्यालयले दोश्रो चरणमा सहभागि हुन पाएका थिए । १६ वटा विद्यालयमा भएको प्रतिस्प्रधामा ४ वटा विद्यालयको समान अंक आएका कारण पुनः तेश्रो चरणको प्रतियोगिता सञ्चालन गरिएको थियो । जसमध्ये कार्यक्रममा सुनवल युनाईटेड एकेडेमी इग्लिस सेकेण्डरी स्कूल, सुनवल, प्रथम, ब्लुमिङ्ग बड्स बोडिङ्ग स्कुल, शिवपुरगढि द्वितिय,  मुनलाईट सेकेण्डरी ईग्लिस स्कूल, पाल्हिनन्दन, तृतिय तथा मार्टिएस मेमोरियल ईग्लिस स्कूल, सुनवलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन । 

कार्यक्रममा प्रमुख अतिथी सन्तोष रौनियारले जिसनले गरेका विविध कार्यक्रमले विद्यार्थीको विभिन्न प्रतिभा प्रस्फुटन गरिरहेको र यस कार्यक्रमले विद्यार्थीको अंगे्रजी शब्दभण्डार विकासका निम्ति प्रमुख भूमिका खेल्ने बताए । रौनियारले यस्ता कार्यक्रमले विद्यार्थीै आत्मविश्वास समेत बढ्ने बताए । 

कार्यक्रममा वरिष्ठ सल्लाहकार ईन्द्र गुरुङ्गले जिसनले विद्यार्थीको अन्र्तरनिहित प्रतिभा प्रस्फुटन गर्न गरिरहेको विभिन्न क्रियाकलाप मध्ये स्पेलिङ्ग बि ले विद्यार्थीमा स्वस्थ प्रतिस्प्रधाको भावन विकास गर्ने, आत्मविश्वा बढ्ने तथा विद्यार्थीको शब्दको अर्थ बुझ्ने क्षमताको समेत विकास हुने बताए । 

कार्यक्रममा बरिष्ठ सल्लाहकार धनराज चापागाईले यस किसीमको कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तरका साथै सम्झनसक्ने क्षमतामा समेत बृद्धिहुने हुदाँ यस्ता कार्यक्रम समय सापेक्ष सञ्चालन गरिरहन संस्थालाई आग्रह गरे । 

कार्यक्रममा सल्लाहकार भगवन्त प्रसाद धवल, सल्लाहकार दिपक पौडेल साथै कार्यसमितिका पदाधिकारी, विद्यार्थी, शिक्षक, लेखासमितिका पदाधिकारीको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो । 
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सञ्जय ढुङ्गानाको रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सह सचिव तथा अतिरिक्त क्रियाकलाप संयोजक सोमनाथ पाठकको रहेको थियो । कार्यक्रममा प्रतियोगिताको सहजीकरण सागर भुषालले गरेका थिए । 


प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १८:५८
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड शनिबार, असोज २४, २०८३
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो 
शान्ति निकुञ्जमा कक्षा ११का विद्यार्थीलाई स्वागत गरियो  शुक्रबार, असोज १६, २०८३
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन शुक्रबार, असोज १६, २०८३
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास 
निरकुमाविमा ४ कोठे सुविधा सम्पन्न भवनको शिलान्यास  शुक्रबार, असोज ९, २०८३
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत शुक्रबार, असोज २, २०८३
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी
मानवीय सेवासँगै नेतृत्व र अनुशासन सिक्दै जुनियर युवा रेडक्रसका विद्यार्थी शनिबार, भदौ २७, २०८३
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन
मौलिकता र सांस्कृतिक पहिचान जोगाउन कुमुदिनीमा तिजगित प्रतियोगिता सञ्चालन शनिबार, भदौ २७, २०८३
लोकप्रीय
  • Week
  • Month
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
बनशक्ति सामूदायिक बनको १८औं साधारणसभा सम्पन्न
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
दिव्य ज्योति बहुमुखी क्याम्पसको नवौँ क्याम्पस सभा सम्पन्न, प्राविधिक शिक्षामा जोड
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
घुन्सा फाउण्डेसनको सहयोगमा विद्यार्थीलाई उत्प्रेरणात्मक तालिम सञ्चालन
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
पारिजात सामुदायिक वनको २८औँ साधारण सभा सम्पन्न
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
विद्यार्थीलाई स्वस्थ मुटुबारे अभिमुखीकरण
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
कुमुदिनीले गर्यो कक्षा ११का विद्यार्थीलाई स्वागत
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
पश्चिम नवलपरासी, निर्वाचन क्षेत्र नं.२ कांग्रेस क्षेत्रीय अधिवेशन सभापतिमा जैसवाल निर्वाचित
Contact Us

Bardaghat Media Group Pvt. Ltd.

कम्पनी संञ्चालक : शौरभ शर्मा बस्याल
Bardaghat-4, Nawalparasi west, Lumbini

Number

9802027036

Email

[email protected]
Team
Follow us on Twiitter
Like us on Facebook
Mero Pana
© 2026 Mero Pana. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्